काठमाडौं। देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ। मोरङको ग्रामथान गाउँपालिका-७ कालाबन्जर चोकस्थित सडकमा नेताचोकबाट हरैँचातर्फ आउँदै गरेको को.२५ प ५३१४ नम्बरको मोटरसाइकल शनिबार दिउँसो दुर्घटना हुँदा चालक केराबारी गाउँपालिका-...