प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

1 hour ago 80

१४ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको विद्यमान सामाजिक संरचना र विविधतालाई दृष्टिगत गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नभएको बताएकी छिन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा...

पुरा समाचार पढ्नुहोस