काठमाडौं। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित एक विशेष समारोहमा नेपालका प्रमुख वामपन्थी नेता तथा चार पूर्वप्रधानमन्त्रीहरू एउटै मञ्चमा उपस्थित भएका छन्। मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित ‘नेपालको कम्युन...