ओलीलाई प्रचण्डको सन्देश- तत्काल पार्टी एकता होइन, सहकार्य मात्रै

1 hour ago 90
‘केही साथीहरूले पार्टी एकता गरिहाल्ने भन्ने बुझे। मलाई अनौठो लाग्छ, मैले कहीँ पनि भोलि नै पार्टी एकता गरौं, बेलुकै पार्टी एकता गरौं भनेको छैन,’ उनले भने, ‘मैले सहकार्य आजै सकिन्छ भने आजै गरौं भनेको हुँ। भरे सकिन्छ भने भरे नै गरौं, भोलि सकिन्छ भने भोल...
पुरा समाचार पढ्नुहोस