काठमाडौँ । प्रतिनिधि सभामा देखिएको श्रम संस्कृति पार्टीको अवरोध अन्त्य भएको छ। सभामुख डोलप्रसाद अर्यालले सो पार्टीलाई सदनमा बोल्न समय उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि अवरोध हटेको हो। त्यसपछि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीअनुसार अघि बढाइएको छ। ...