श्रम संस्कृति पार्टीको ब्यानर र प्रचार सामाग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य

2 weeks ago 46
काठमाडौं। श्रम संस्कृति पार्टीले आफ्ना सांगठनिक एवं प्रचारप्रसारका कार्यक्रमहरूमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने ह्विप (निर्देशन) जारी गरेको छ। पार्टीको कोशी प्रदेश कमिटीले मातहतका सबै तहलाई औपचारिक पत्र लेख्दै ...
पुरा समाचार पढ्नुहोस