श्रम संस्कृति पार्टीले भन्यो-‘सरकारको राष्ट्रघाती बदनीयत प्रष्ट भयो’

2 days ago 81
काठमाडौँ । भारतसँग सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा दिएको अभिव्यक्तिबारे श्रम संस्कृति पार्टीले आपत्ति जनाएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले सोमबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार सीमा रक्षा र भौगोलि...
पुरा समाचार पढ्नुहोस