श्रम संस्कृतिका सांसदको प्रश्न– जिबी राई कहिले पक्राउ पर्छन् ?

2 weeks ago 44

१२ जेठ, काठमाडौं । सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका जिबी राई कहिले पक्राउ पर्छन् ? भनेर संसद्मा प्रश्न उठेको छ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारलाई यी लगायतका प्रश्न गरेका हुन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘बा...

पुरा समाचार पढ्नुहोस