श्रीमती हत्या प्रकरणमा टिकटकर ‘नेपाली ब्रो’ पक्राउ
1 week ago
78
काठमाडौँ : सामाजिक सञ्जाल टिकटकमा नेपाली ब्रोको रूपमा परिचित कुमार थापा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
उनी आफ्नै श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोपमा गएराति पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार गएराति तारकेश्वर नगरपालिका