काठमाडौँ । ‘नेपाली ब्रो’ नामले चिनिने टिकटकर कुमार थापा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । उनी श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोपमा गएराति पक्राउ परेका हुन् । प्रहरीका अनुसार गएराति तारकेश्वर नगरपालिका वडा नम्बर ६ लोलाङ पैँयुटारमा क...