श्वासप्रश्वासको औषधी पनि नक्कली

1 week ago 117
काठमाडौँ : दम तथा दीर्घकालीन फोक्सो रोग (सिओपिडी) को उपचारमा प्रयोग हुने चर्चित औषधिसँग मिल्दोजुल्दो नक्कली औषधि नेपाली बजारमा बिक्री–वितरण भइरहेको फेला परेको छ । औषधि व्यवस्था विभागले भारतीय औषधि उत्पादक कम्पनी सिप्ला लिमिटेडद्वारा उत्पादित ‘सेरो...
पुरा समाचार पढ्नुहोस