संघर्षलाई सफलताको शिखरमा पुर्‍याउँदै गुल्मिका नेपाली युवा क्रीस पौडेल बने बैंककका सफल नेपाली व्यवसायी

6 days ago 100

बैंकक १६ असार

नेपालको गुल्मी जिल्लाको दुबिचौर उर्लेनिमा जन्मिएका कृष्ण प्रसाद पौडेल (क्रीस) आज थाइल्याण्डको राजधानी बैंककका सफल नेपाली व्यवसायीका रूपमा परिचित छन्। संघर्ष, इमानदारी, निरन्तर मेहनत र कहिल्यै हार नमान्ने आत्मविश्वासका कारण उनल...

पुरा समाचार पढ्नुहोस