संघीय निजामती सेवा ऐनको मस्यौदा कानुन मन्त्रालयमा अध्ययनको क्रममा रहे पनि नियमावली र व्याख्यात्मक टिप्पणी अझै अन्तिम प्रक्रियामा छन्। ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हदको प्रस्तावले भने कर्मचारी वृत्तमा बहस तीव्र बनाएको छ। काठमाडौँ । संघीय निजामती...