संघीय निर्देशनमार्फत स्थानीय तहमा ‘अंकुश’, प्रमुख प्रशासकीय अधिकृतमाथि मन्त्री रावलको नयाँ ‘लगाम’

2 weeks ago 79
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा संघीय सरकारको प्रतिनिधिका रूपमा रहने प्रमुख प्रशासकीय अधिकृतलाई लक्षित गरी जारी गरेका निर्देशनहरूले स्थानीय तहलाई संविधानविपरीत नियन्त्रणमा राख्ने प्रयास भएको भन्दै आलोचना भएको छ । ...
पुरा समाचार पढ्नुहोस