काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य मिङ्मा डेभिड शेर्पा सगरमाथा आरोहण सम्पन्न गरी काठमाडौँ फर्किएका छन्। उनले संघीय संसद्को लोगो अंकित झण्डा बोकेर बुधबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन्। बिहान ५ बजेर...