संघीय सरकारको गल्ती प्रदेश र स्थानीय तहले नदोहोर्‍याऊन् : गगन थापा

3 weeks ago 93
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संघीय सरकारले गरेका गलत अभ्यास प्रदेश र स्थानीय सरकारले दोहोर्‍याउन नहुने बताएका छन्। सुकुम्बासी समस्या समाधानका नाममा कानुनबाहिर गएर बल प्रयोग गर्ने प्रवृत्तिप्रति संकेत गर्दै उनले डोजरको राजनीति
पुरा समाचार पढ्नुहोस