'संरक्षक' को आवरणमा शोषक प्रवृत्ति: 'कफिल' को ऐनामा नेपाली पारिवारिक सम्बन्धको स्वरूप!

3 weeks ago 66
समाजमा परम्परागत रूपमा स्थापित मान्यताहरूलाई चुनौती दिनु र महिलाको वास्तविक स्वतन्त्रताको वकालत गर्नु यस धारावाहिकको मुख्य ध्येय देखिन्छ। नेपालको परिवेशमा यसको चर्चा गर्दा हामीकहाँ पनि कानुनी रूपमा महिला अधिकारका थुप्रै व्यवस्थाहरू गरिएका छन् तर व्यव...
पुरा समाचार पढ्नुहोस