काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार तथा संविधान संशोधन बहस पत्र तयारी कार्यदलका संयोजक असिम शाहले सरकारले निजी क्षेत्रमैत्री नीति अपनाउँदै आर्थिक गतिविधिलाई सहज बनाइरहेको स्पष्ट पारेका छन्। उनले व्यवसायीहरूलाई कुनै पनि...