काठमाडौं। संविधान संशोधनको बहसपत्र तयार पार्न गठित कार्यदलले मंगलबार उद्योग, वाणिज्य तथा निजी क्षेत्रका प्रमुख व्यक्तित्वहरूसँग औपचारिक छलफल गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधानमा गर्...