संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली आयोग गठन गरौं : सांसद केसी

2 weeks ago 56
काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संविधान संसोधनको विषयलाई केवल सरकारी कार्यदलमा मात्र सीमित नराख्न सरकारलाई आग्रह गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद केसीले संविधान संशोधन जस्तो संवेदनशील व...
पुरा समाचार पढ्नुहोस