संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु

2 weeks ago 66
काठमाडौँ । संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्न गठन गरिएको कार्यदलले उद्योग, वाणिज्य तथा निजी क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूसँग परामर्श प्रक्रिया सुरु गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा र...
पुरा समाचार पढ्नुहोस