संविधान सुधारका लागि नागरिकको सुझाव माग, इमेल र ह्वाट्सएपमार्फत पठाउन सकिने

4 weeks ago 75
काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले नागरिकसँग राय तथा सुझाव माग गरेको छ । कार्यदलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै संविधानमा आवश्यक सुधार र संशोधनका विषयमा सात दिनभित्र सुझाव पठाउन आग्रह गरेको हो ।कार्यदलका अनुसार ...
पुरा समाचार पढ्नुहोस