काठमाडौं । आजको डिजिटल समयमा व्यक्तिगत तथा व्यावसायिक फाइलहरूको सुरक्षा निकै महत्वपूर्ण बनेको छ । धेरैजसो मानिसले क्लाउड सेवामा फाइल राख्दा मात्र सुरक्षाको चिन्ता गर्ने गर्छन्, तर कम्प्युटर, एक्स्टर्नल ड्राइभ वा अन्य उपकरणमा रहेका निजी डाटालाई पनि सु...