संवैधानिक परिषद्को बैठक बस्दै, रिक्त पदमा नियुक्ति सिफारिसबारे छलफल तथा निर्णय हुन सक्ने

1 hour ago 37
काठमाडौँ । संवैधानिक परिषद्को बैठक आज बेलुकी ५ बजे बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ। परिषद्का एक सदस्यका अनुसार प्रधानमन्त्री बालेन शाहले बैठक आह्वान गरेका हुन्। बैठकमा विभिन्न संवैधानिक निकाय...
पुरा समाचार पढ्नुहोस