संशोधनको समय नदिइ कोशीको नीति तथा कार्यक्रम पास, प्रतिपक्षीको अवरोध

2 weeks ago 85
विराटनगर : कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । मंगलबारको प्रदेशसभा बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएपछि सभामुख अम्बरबहादुर थापाले नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरेका थिए ।  सभामुखले सर्वसहमति...
पुरा समाचार पढ्नुहोस