काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले संसदमा राखेको अभिव्यक्तिपछि आफूलाई ज्यान मार्ने धम्की प्राप्त भएको बताएकी छन्। संसदमा सनातन राज्यको अवधारणासम्बन्धी विषय उठाएपछि सामाजिक सञ्जालमार्फत आफूलाई लक्षित गर्दै धम्कीपूर्ण स...