काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारमाथि गरिब, निमुखा र कमजोर नागरिकप्रति असंवेदनशील बनेको आरोप लगाएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बागमती किनारमा अव्यवस्थित बस्ती हटाउने क्रममा राज्यले अप...