संसदमा प्रधानमन्त्रीको खोजी गर्दै विरोध, मागे प्रधानमन्त्रीको राजीनामा

3 weeks ago 51

काठमाडौं । प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले संसद्‌ बैठकमा विरोध गरेका छन् ।

उनीहरूले अहिले संसदमा प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरिरहेका छन् ।

विरोध गर्ने क्रममा विपक्षी दलका...

पुरा समाचार पढ्नुहोस