काठमाडौँ । संसदभित्रको भूमिका, सरकारको व्यवहार तथा संसदीय प्रक्रियाको कार्यान्वयनप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले आगामी दिनमा अझ संगठित र कडा रूपमा प्रस्तुत हुने निष्कर्ष निकालेका छन्। संसदीय गतिविधि समन्वयका लागि प्रमुख विपक्षी दलका प्रमुख स...