संसदमा श्रम संस्कृतिका सांसदको नाराबाजी, कारबाही गरेर देखाउन हर्क साम्पाङको चुनौती (तस्विरहरु)

3 weeks ago 61

काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक अवरुद्ध गरेको छ। सभामुखको कामकारबाही प्रति असन्तुष्टी जनाउँदै पार्टीका सांसदहरुले बैठक अवरुद्ध गरेको हो।

पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरुले रोस्टम घेराउ गरेर नाराबाजी गरिरहेका छन्।...

पुरा समाचार पढ्नुहोस