संसदमै जंगिए ट्रम्प : आफ्नै पार्टीका सिनेटरलाई भने ‘लुजर’ र ‘खराब’

1 week ago 160

११ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार निकै आक्रोशित देखिए । रिपब्लिकन सिनेटरहरूसँगको बैठकपछि लुजियानाका रिपब्लिकन सिनेटर जोन केनेडीले राष्ट्रपतिको मनोदशाबारे टिप्पणी गर्दै भने, ‘उनी मर्डर हर्निट जत्तिकै रिसाएका थिए।’ बैठकमा ...

पुरा समाचार पढ्नुहोस