संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

3 weeks ago 42
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले संसदीय मर्यादा पालना गरेमात्र संसद्को गरिमा वृद्धि हुने बताएका छन् ।  राष्ट्रिय सभाको आजको बैठकको आकस्मिक समयमा उनीहरूले संघीय संसद्को संयुक्त बैठकको सन्दर्भमा उठेका प्रश्नको सरकारसँग जवाफ माग गरे ।  सांसद पदमबहा...
पुरा समाचार पढ्नुहोस