काठमाडौँ । श्रम संस्कृति पार्टीका संसदीय दलको नेता हर्कराज राई (साम्पाङ) ले संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालबाट विभेद गरिएको भन्दै उनले संसदीय व्यवस्थाको मर्मअनुरूप संसद नचलेको बताएक...