संसद् अवरोध हटाउन सभामुख विपक्षीहरूसँग संवादमा

3 weeks ago 50
काठमाडौं । प्रतिनिधिसभा बैठकको अवरोध अन्त्य गर्ने प्रयासस्वरूप सभामुख डोलप्रसाद अर्याल विपक्षी दलका नेताहरूसँग संवादमा जुटेका छन्। केही समययता संसद् बैठकमा लगातार अवरोध हुँदै आएपछि सभामुखले निकास खोज्न सक्रियता बढाएका हुन्। यसअघि, राष्ट्रिय स्वतन्त्र...
पुरा समाचार पढ्नुहोस