काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा जारी गतिरोध समाधान गर्न संकल्प प्रस्तावमार्फत अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। संसदमा आफ्नो धारणा राख्दै उनले लामो समयदेखि सदन प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उल्लेख ग...