संसद् नियमावलीको व्यवस्थाविरुद्ध विपक्षी दल अदालत जाने, ‘संविधानका प्रावधानसँग बाझिएको छ’

2 days ago 43

काठमाडौं। संसद् नियमावलीमा गरिएको व्यवस्थाविरुद्ध विपक्षी दलहरु अदालत जाने भएका छन्।

सांसदहरु कानुनभन्दा माथि हुने गरी नियमावली पारित गरिएकामा असन्तुष्टि जनाउँदै आएका विपक्षी दल अदालत जाने भएका हुन्। यस विषयमा विपक्षी दलहरुले सोमबार छलफल...

पुरा समाचार पढ्नुहोस