संसद् बैठकमा विद्युतीय हाजिरी लागू हुने, बायोमेट्रिक विवरण संकलन सुरु (तस्बिरहरू)

3 weeks ago 100
काठमाडौं। सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गरिँदै छ। बिहीबार अर्थ समितिको सभाकक्षमा संघीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरणसँगै औपचारिक तस्बिर समेत खिचिएको छ। यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिने तस्ब...
पुरा समाचार पढ्नुहोस