काठमाडौं । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रियताप्रति आफ्नो भाव व्यक्त गर्दै संसद्मै गोपाल योञ्जनको चर्चित गीत गाएका छन् । ‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न । घोटिएर हात पाउ झरि जाउन औँला, त...