संसद्को अवरोध हटाउन रविले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड र गगन गएनन्

1 week ago 326

काठमाडौं। प्रतिनिधि सभाको अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबार बोलाएको सर्वदलीय बैठकमा दलका शीर्ष नेताले सहभागी हुन अस्वीकार गरेका छन्। कांग्रेसका सभापति गगन थापा, एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली क...

पुरा समाचार पढ्नुहोस