काठमाडौं। गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काजी’ लाई दर्शकले निकै रुचाएका छन्। अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीद्वारा अभिनित यो विशुद्ध प्रेमकथामा आधारित फिल्मले आफ्नो मन छोएको प्रतिक्रिया हलबाट बाहिरिएका दर्शकहरूले दिइरहे...