काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले सगरमाथा आरोहण केवल भौतिक उचाइ प्राप्त गर्ने माध्यम मात्र नभई आत्माको गहिराइसम्म पुग्ने एउटा विशेष आन्तरिक यात्रा भएको बताएका छन्। ७३ औँ सगरमाथा दिवसका अवसरमा शुक्रबार राजधानीमा...