सगरमाथा आरोहण मार्ग पूर्ण, वसन्त यामको आरोहण औपचारिक रूपमा खुला

3 weeks ago 95
काठमाडौँ । विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चुचुरोसम्मको मार्ग निर्माण कार्य सम्पन्न भएको छ। यससँगै यस वर्षको वसन्त यामको सगरमाथा आरोहण औपचारिक रूपमा खुला भएको छ। पर्यटन विभागका अनुसार सगरमाथा, ल्होत्से र नुप्से हिमालमा पर्ने खुम्बु आइसफल क...
पुरा समाचार पढ्नुहोस