काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा आज विभिन्न कार्यक्रमहरू आयोजना गरी सगरमाथा दिवस मनाइँदैछ। सन् १९५३ मे २९ तारिखका दिन न्युजिल्यान्डका पर्वतारोही सर एडमण्ड हिलारी र नेपालका साहसी पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा...