सगरमाथा र ल्होत्सेको चुचुरोमा सशस्त्र प्रहरीको झण्डा: निम डिकी शेर्पाको सफलता
2 weeks ago
45
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से सफलतापूर्वक आरोहण गर्दै सशस्त्र प्रहरी नायब निरीक्षक निम डिकी शेर्पाले नयाँ इतिहास रचेकी छन् । उनी सगरमाथा र ल्होत्से दुवै हिमाल आरोहण गर्ने पहिलो