सङ्क्रमणकालीन न्याय टुंग्याउन सरकार प्रतिबद्ध, सबै दलसँग सहकार्य गरेर अघि बढ्ने

3 weeks ago 68
काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया टुंग्याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बताएकी छन्। संघीय संसद् प्रतिनिधि सभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको सोमबार बसेको बैठकमा उ...
पुरा समाचार पढ्नुहोस