सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

2 weeks ago 62
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण नदीको सतिघाटमा फेरी सञ्चालन बन्द भएको छ । अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो ।  अरुण नदीमा जलस्तर बढेपछि सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा फेरी...
पुरा समाचार पढ्नुहोस