सङ्खुवासभामा आगलागी हुँदा चार लाख बराबरको क्षति

4 days ago 50
सङ्खुवासभा । जिल्लाको धर्मदेवी नगरपालिका–१ पाँचखाल तामाङ टोलमा आगलागी हुँदा रु. चार लाख बराबरको धनमालको क्षति भएको छ । धर्मदेवी-१ तामाङ टोलमा गए राति स्थानीय राजु तामाङको घरमा आगो लाग्दा रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयल...
पुरा समाचार पढ्नुहोस