सचिव पुष्कर प्रकरणपछि बालेनको व्यङ्ग्यात्मक स्टाटस: ‘मलाई पनि एम्बासडर बन्न मन छ’

1 week ago 163
काठमाडौँ । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले राजदूत नियुक्तिका लागि प्रधानमन्त्रीलाई सिधै सन्देश पठाएको विषय चर्चामै रहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । शनिबार राति फेसबुकम...
पुरा समाचार पढ्नुहोस