काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्ध, विकास साझेदारी तथा आपसी सहकार्यका विविध विषयमा व...