सञ्जालको लहरबाट उदाएका शक्ति दिगो हुँदैनन् : वर्षमान पुन

4 days ago 43

१६ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको लहरबाट उदाएका राजनीतिक शक्तिहरू दिगो नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्ता शक्तिहरू छिट्टै ओरालो...

पुरा समाचार पढ्नुहोस